नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्व हाम्रो कला, साहित्य र संगीत हो : राष्ट्रपति पौडेल

काठमाडौँ , माघ-३०,राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्व हाम्रो कला, साहित्य र संगीत भएको बताएका छन् । नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा...

फर्कन सकेन नेपाली चलचित्रको व्यापार, लयमा

रामबाबु खड्कामाघ-१२,लगातार दुई महिनादेखि ओरालो लागिरहेको नेपाली चलचित्रको व्यापारअझै लयमा फर्किन सकेको छैन। तर, यसै साता दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन्।शुक्रबारबाट नकिम...

कामकाजी भाषासम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै युवाहरुले गरे ; मुख्यमन्त्री र शिक्षा मन्त्रीको पुत्ला...

जनकपुरधाम,माघ-१०, मधेश प्रदेश सरकारले ल्याएको मधेशको कामकाजी भाषासम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै यहाँका युवाहरुले मधेशका मुख्यमन्त्री र शिक्षा तथा संस्कृतिमन्त्रीको पुत्ला दहन गरेका छन्।मधेश...

ओरालो लाग्यो;नेपाली चलचित्रको बजार

रामबाबु खड्कामाघ-२,नेपाली चलचित्रको बजार यतिबेला ओरालो लाग्दो अवस्थामा रहेको छ। मंसिरपछि प्रदर्शनमा आएका धेरै नेपाली चलचित्रले लगानी उठाउन सकेका छैनन्।गएको भदौ महिनाबाट तातिएको चलचित्रको...

क्षयरोग नियन्त्रणका लागि पुनरवासमा गरियो; सडक नाटक प्रदर्शनी

सर्लाही /पौष -३, जिल्लाकाे लालबन्दीमा आज क्षयरोग अर्थात टिबी रोग सम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । नवजीवन विद्याश्रम मावि जुटपानी, नेत्रगञ्ज प्रावि...

सर्लाहीमा बालविवाह न्यूनिकरणमा भइरहेको प्रयास र चुनौती

कृष्ण थपलिया /सर्लाहीकुनै पनि स्त्री र पुरुषबीच नयाँ सम्बन्ध कायम गरी पतिपत्नीको सम्बन्ध स्थापित गराउने एक सामाजिक, धार्मिक वा कानूनी कार्यलाई विवाह भनिन्छ...

देशभर खुलेका प्रतिष्ठानहरू हामीले लडेर ल्याएको व्यवस्थाको परिणाम हाे : कुलपति राईले

सर्लाही,मंसिर -१५, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले देशभर खुलेका ४० बढी प्रतिष्ठान हामीले लडेर ल्याएको संघीय संरचना आधारित व्यवस्थाको परिणाम भएको बताएका छन्...

चलचित्र `कार्साङ´ पुस २६ गतेदेखि प्रदर्शन आउने

रामबाबु खड्कामंसिर -१३,शेर्पा समुदायको संस्कृतिमा आधारित चलचित्र कार्साङ´ पुस २६ गतेदेखि प्रदर्शन आउने भएको छ। यम शेर्पाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रको मुख्य...

चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्नुस्: राष्ट्रपति पौडेलले

काठमाडौं,मंसिर -१२, राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रवन्ध गरी गुणस्तरीय र अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने गरी पर्दामा उत्रारेर...

घरेलु बक्स अफिस एकलौटी बनाएको नेपाली चलचित्रकाे ब्यापार ओरालो लाग्दै

रामबाबु खड्कामंसिर -१२,भदौको गर्मीसँगै तातिरहेको नेपाली चलचित्र क्षेत्र मंसिरको चिसोसँगै बिस्तारै सेलाउन थालेको छ। असोज ३ गतेदेखि प्रदर्शनमा आएको उपसना सिंहठकुरी र धिरज मगर...

भरखरै प्राप्त