लालबन्दी स्थित थाेक तरकारी बजारका व्यापारीले भोलिदेखि अनिश्चितकालका लागि तरकारी नकिन्ने

सर्लाही ,साउन - ३,जिल्लाको लालबन्दी स्थित थाेक तरकारी बजारका व्यापारीले भोलिदेखि अनिश्चितकालका लागि तरकारी नकिन्ने भएका छन् । नगरपालिकाले ताजा तरकारी निकासीमा लगाउँदै आएको कर...

आलम प्रकरण : सर्वोच्च अदालतमा फैसला पुनरावलोकनको चरणमा

काठमाडौँ,साउन - ३, पूर्वमन्त्री मोहम्मत आफताब आलमसम्बन्धी बहुचर्चित रौतहट इँटाभट्टा हत्याकाण्ड फेरि न्यायिक केन्द्रमा पुगेको छ। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासबाट सफाइ पाएपछि आलोचनाको...

एमाले विधान महाधिवेशनमा भण्डारीकाे सहभागिता रोक्ने रणनीति, चुलियो : अन्तरसंघर्ष

काठमाडौं, साउन २ — पूर्वराष्ट्रपति तथा एमालेकी पूर्व उपाध्यक्ष विद्या भण्डारीको पार्टी राजनीतिमा पुनः सक्रियताले नेकपा एमालेभित्र गहिरो ध्रुवीकरणको संकेत देखिएको छ। भण्डारीले एमालेको...

होटल व्यवसायी लामाले विद्यालयमा राखिदिए, डोनेसन बक्स

सर्लाही, साउन -१ सर्लाहीको लालबन्दी नगरपालिका–१०, चन्द्रपुरस्थित एक माध्यमिक विद्यालयमा होटल व्यवसायी प्रेम लामाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै डोनेसन बक्स राखिदिएका छन्। स्थानीय वासिन्दा समेत...

आजबाट धरहरा विहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ने -सार्वजनिक विदाको दिन पनि सञ्चालन...

काठमाडौं,साउन -१, धरहरा अब विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको...

एसइइमा उत्कृष्ट पाँच जना विद्यार्थीलाई हरिपुर वडा नम्बर १ ले गर्‍याे; नगद दस...

सर्लाही,असार -३१,यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट   पाँच कुमार माविका पाँच जना विद्यार्थीलाई हरिपुर नगरपालिका वडा नम्बर  १ ले नगद दस हजार...

सुक्खाले मधेश संकटमा, मुख्यमन्त्री सिंहको संघीय सरकार र दातृनिकायलाई आपतकालीन सहयोगको अपिल

जनकपुरधाम, असार- ३१, मधेश प्रदेशमा खडेरी, सुक्खा र खानेपानी अभावले जनजीवन संकटमा पारिरहेको बेला मुख्यमन्त्री सतीशकुमार सिंहले संघीय सरकार र अन्तर्राष्ट्रिय दातृनिकायलाई आपतकालीन सहयोगका...

मधेशमा नागरिक सुशासनको पर्खाइमा, मन्त्रीहरू गाडी र कमिशनको खेलमा : पूर्व मन्त्री सिंह

जनकपुरधाम,असार  —३०, मधेश प्रदेशमा आम नागरिक आधारभूत सेवाबाट बञ्चित भइरहेका बेला सरकारका मन्त्रीहरू भने नयाँ गाडी खरिद र कमिसनको खेलमा तल्लिन भएको नेपाली कांग्रेस...

लालबन्दी नगर वाङ्‌मय परिषद्ले गर्‍याे; वाङ्‌मय पुरस्कारका लागि पुस्तक माग

‎ सर्लाही,असार -३०, लालबन्दी नगर वाङ्‌मय परिषद्ले वर्ष २०८२ को पुरस्कारका लागि पुस्तक माग गरेको छ।  पुस्तक प्रकाशन गृह तथा लेखकहरूलाई सम्बोधन गरी पुस्तक माग...

छाउपडी गोठ नभत्काउनेलाई कानूनी कारवाहीसहित १० हजार जरिवाना

रासस कञ्चनपुर , असार -३०,यहाँको कृष्णपुर नगरपालिकाले छाउपडी प्रथा अन्त्यका लागि सबै वडा कार्यालयलाई १५ दिनभित्र छाउगोठ भत्काउन आज निर्देशन जारी गरेको छ। नगरपालिका अन्र्तगतका केही...

भरखरै प्राप्त