चियोचर्चो खबर
पर्सा, माघ ३० – सर्लाहीको दक्षिणी क्षेत्र स्थित पर्सा गाउँपालिकामा नालामा डुवेर एक बालकको मृत्यु भएको छ ।
पर्सा गाउँपालिका—५ का ब्रम्हदेव साहका ३ वर्षीय छोरा हिमान्सु साहको नालामा डुवेर मृत्यु भएको हो ।
खेल्दैगरेका ३ बर्षीय हिमान्सु एक्कासी हराएका थिए । पछि खोजतलास गर्ने क्रममा आफ्नै घर अगाडीको नालामा विहिबार साँझ ५ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।