सर्लाही,पुस-१६,जिल्लाकाे लालबन्दी नगरपालिका वडा नम्बर ७ ले वडाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ३२७ जना लाभग्राही हरुलाई सम्मान तथा पानी तताउने इलेक्टि्रकल जग बितरण गरेको छ।
                   जेष्ठ नागरिक , बिधवा ,एकल महिला र,अपाङ्गता भएकालाई  इलेक्टि्रकल जग बितरण गर्नुका साथै सम्मान गरिएको वडाध्यक्ष कृष्ण कार्कीले जानकारी दिए ।

आगामी दिनमा पनि उक्त कार्यले  निरन्तरता पाउने र आफू सदैव समाजमा जेष्ठ नागरिक माथी हुने दुव्र्यवहार को विरुद्ध मा लागि रहने अध्यक्ष कार्कीले  बताए ।
कार्यक्रम जानकि माध्यमिक विद्यालय  भयको थियोे ।
सचीव  निला कुमारी निरौलाले सञ्चालन गरेको कार्यक्रममा  वडा सदस्यहरू राधेश्याम गुप्ता गीता बि.क .तारा श्रेष्ठ र सुरज थापाकाे उपस्थित रहेको थियो ।