काठमाडौं  – करेला टिटो हो । पानी औषधीय गुणले भरिपूर्ण हुन्छ । करेला पेटका लागि मात्र नभई छाला र चिनी रोगमा पनि फाइदाजनक मानिन्छ । करेलामा पर्याप्त मात्रामा फस्फोरस पाइन्छ । जसले खोकी, कब्जियत र पाचन प्रणालीसँग सम्बन्धित समस्याबाट बचाउँछ। भोक लागेमा करेला खानुहोस् । यसले भोक नलाग्ने समस्याबाट पनि राहत दिन्छ।

करेलामा भिटामिन ए, बी र सी प्रचुर मात्रामा पाइन्छ। यससँगै केराटिन, बेटाकेराटिन, ल्युटिन, आइरन, जिंक, पोटासियम, म्याग्नेसियम र म्याङ्गनीज जस्ता फ्लेभोनोइड पनि पाइन्छ। जुन स्वस्थ शरीरका लागि अति आवश्यक हुन्छ । करेलाले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । करेलाको सेवन मधुमेहका बिरामीका लागि फाइदाजनक मानिन्छ । करेला खानुका विभिन्न फाइदाहरू यहाँ प्रस्तुत गरिएको छ।

करेलाको जुसले पत्थरीको समस्या हटाउँछ करेलाको जुस सेवन गर्नाले पत्थरीको समस्याबाट छुटकारा पाउन सकिन्छ । करेलाको ताजा रस सेवन गर्दा मिर्गौलाको पत्थरी बाहिर निस्कन्छ । 

करेलाले
पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । पाचन प्रणाली ठीक राख्ने मात्र होइन करेलाको सेवनले ग्यास, अपच र जिंकको समस्याको समाधान पनि हो ।

कालेजो बलियो बनाता
करेलाको जुस्ले कालेजोलै बलियो बनाता। यति मात्र होइन, कलेजोको सबै प्रकारको समस्याबाट छुटकारा पाउन करेलाको भूमिका महत्वपूर्ण मानिन्छ ।रोग प्रतिरोधात्मक क्षमता बढाउँछ करेल्माले मिनरल र भिटामिनले शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछ । रोगसँग लड्ने क्षमता बलियो हुँदा शरीरमा विभिन्न रोग लाग्ने खतरा कम हुन्छ ।

करेलालाई
रगत सफा गर्न अमृतजस्तै मानिन्छ जुन मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ । करेलाले मधुमेहका बिरामीलाई फाइदा गर्छ । एक चौथाई कप करेलाको रसमा सोही मात्रामा गाजरको रस मिसाएर पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । स्वास्थ्य खबर – एजेन्सी सहयोग