सर्लाही,मंसिर -७, सर्लाही क्षेत्र नं. १ प्रदेश सभा (क) मा गठबन्धनका उम्मेदवार लोकतान्त्रिक दसमाजवादी पार्टी (लाेसपा)का उपेन्द्र महतो २ हजार बढि मतले विजयी भएका छन्  ।


बुधवार(आज) सम्पन्न  मतगणना अनुसार  महतो २ हजार १ सय २८ मतान्तरले विजयी हुनु भएका हुन  ।
महतोले १२२६५ मत प्राप्त गरेका छन भने उनका  निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार रामचन्द्र सिंह कुशवाहाले १०१३७ मत प्राप्त गरेका छन्  ।