मलंगवा, माघ—१६,सर्लाही बिष्णु गाउँपालिका—७ मा आगोले पोलीर एक (गर्भवती) महिला घाईते भएकी छिन् ।घाईते हुनेमा जिल्लाको बिष्णु गाउँपालिका—७ का गणेश रायको अन्दाजी २० वषिर्या श्रीमती प्रतिमा देवी राय हरेकी छिन् ।

आफ्नै घरभित्र खाना पकाउने चुलोमा परालको आगो ताप्ने क्रममा उनले लगाएको साडीमा आगो सल्किदा घट्ना भएको प्रहरीले जनाएको छ । उनको कम्मरभन्दा मुनी दुवै खुट्टा पोलेर घाईते भई उपचारको लागी जिल्ला अस्पताल मलंगवा पठाईएको,अहिले अवस्था मध्यम रहको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ