ईश्वरपूर नगरपालिकाव्दारा जारी सूचना :-

ईश्वरपुर, असार १४ – सर्लाहीको ईश्वरपूर नगरपालिकाभित्रका सबै कार्यालयहरु सोमवार (आज) एक दिनका लागि बन्द हूने भएका छन् । वडा नं. ३ का वडाध्यक्ष सुर्यकूमार श्रेष्ठको निधनप्रति दूःख व्यक्त गर्न आज सोमवार नगरपालिका कार्यालय, सबै वडा कार्यालय र नगरपालिका मातहतमा पर्ने सबै कार्यालयहरु बन्द गर्ने निर्णय भएको मेयर मनोज कूमार देवकोटाले जानकारी दिए । यस्तै, वडा नं. ३ को वडा कार्यालय १३, १४ र १५ गते तीन दिन बन्द गर्ने नगर कार्यापालिका बैठकले निर्णय गरेको छ ।
श्रेष्ठको शुक्रवार राती जेसिबीको बकेटले ठक्कार दिएर हत्या गरिएको थियो । घट्नामा संलग्न रहेको आरोपमा प्रहरीले जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, का ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक हरिपुर नगरपालिका वडा नं.१ हजार बिघाका ४० वर्षीय रविन भनिने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । घट्नाहुनु अघि खाजा खादा संगैरहेका ४ जना मध्या एक पोखरी ठेकेदार ईन्दल सहनी भने फरार रहेका छन् । फरार रहेका सहनीको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका विरुद्ध आइतवार सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी अनूसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।